१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

रुपन्देहीमा कोरोना संक्रमण घट्ने क्रम जारी आज १०३ जना संक्रमित थपिँदा ३७० डिस्चार्ज



बुटवल । रुपन्देहीमा कोरोना संक्रमणको ग्राफ घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २७५ नमुना परीक्षण गर्दा १०३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा रुपन्देहीमा १ जनाको मृत्यु भएको छ भने ३७० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज बुटवल उपमहानगरमा ३५ जना कोरोना संक्रमित थपिएका छन् भने तिलोत्तमा र देवदहमा १५।१५ जना, सैनामैनामा १३ जना र सिद्धार्थनगरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा आज सम्ममा ४१६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने जिल्लामा अहिले पनि ३०९० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : ०३ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल