४ माघ २०८२, आइतबार | January 18, 2026

ओलीलाई नलाग्ने कानुन काठमाडौबासीलाई लाग्ने, प्रधानमन्त्रीले भिड जम्मा गरेकै दिन काठमाडौं प्रशासनको १३ बुँदे निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी ओली स्वयम सयौंको उपस्थितीमा तामझामका साथ राम सिताको मुर्ति हस्तान्तरण गर्न निस्केकै दिन काठमाडौ प्रशासनले भने २५ जना भन्दा बढी भेला भए कारवाही गर्ने सुचना जारी गरेको छ । आफ्नै अध्यक्षतामा बसेको मन्त्रिपरिषदले गरेको गरेको निर्णय बिपरित सयौंको भेलामा सहभागी प्रधानमन्त्रीलाई नलाग्ने कानुन काठमाडौबासीलाई भने लाग्ने भएको छ । कोरोना नियन्त्रणका…