काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग कुनै परामर्श एवं सुझाव नलिई एकलौटी ढंगले सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेको भन्दै प्रमुख बिपक्षी दल नेपाली कांग्रेसले आपत्ती जनाएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले आज एक बिज्ञप्ति प्रकाशित गर्दै चलिरहेको अवस्थामा प्रतिनिधि सभाको सातौं चालु अधिवेशनलाई अप्रत्याशित र हठात ढंगले अन्त्य गरेको प्रति…