४ माघ २०८२, आइतबार | January 18, 2026

सशस्त्र प्रहरी बलको दुई वटा बीओपी स्थापना

कैलाली । कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बीओपी स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका-६ मा बीओपी कालापातल र भजनी नगरपालिका-७ मा बीओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक…