१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

पूर्वसभामुखहरुसँग परामर्श गर्दै सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद पूर्वसभामुखहरुसँग परामर्श गर्नेभएका छन् । प्रतिनिधिसभा विघाटनपछिको अवस्थाबारे सभामुख सापकोटाले पूर्वसभामुखहरुसँग छलफल गर्न लागेका हुन् । आज दिउँसो १ बजे संसद भवन नयाँ वानेश्वरमा बैठक बोलाइएको छ । २०४८ साल यता ६ जना पूर्वसभामुखहरुले संसदको नेतृत्व गरेका छन् । छलफलमा दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी…