प्युठान । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेर स्वर्गद्वारी दर्शनमा गइरहेको गाडी प्युठानमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा घटनास्थलमा मृत्यु भएका जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्यांजा कालिगण्डकीका श्याम न्यौपाने, कम्युटर अप्रेटर रेसुंगा नगरपालिका ७ का सूर्य पन्थी, खरिदार धुर्कोट ७ का ईश्वरी भण्डारी, जिप चालक मुसिकोट ३ का…