१२ श्रावण २०८१, शनिबार | July 27, 2024

स्वर्गद्वारी जाँदै गरेको गाडी प्यूठानको रूमालेमा दुर्घटना, २ जनाको मृत्यु



बुटवल । नयाँ वर्षको छुट्टी मनाउन गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको कर्मचारी सवार गाडी दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरु सवार लु १ ज १६५५ नम्बरको सार्वजानिक सवारी प्युठानको रुमाले भन्न स्थानमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परि दुई जनाको घटना स्थलमै मृत्युु भएको छ भने कम्तीमा १२ जना घाइते भएका छन् । घाइतेहरुलाई भिंग्री स्थित स्वास्थ्य चौकीमा पठाईएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक देवी प्रसाद गैरेले बताए । अन्य केहिको अबस्था पनि गम्भीर रहेको उनले बताए ।

मृतकहरुको यो समाचार तयार पार्दा सम्म सनाखत हुन सकेको छैन ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १२ : ३९ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह