१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

भारतको महाराष्ट्रमा प्रहरीसँगको भिडन्तमा १३ माओवादी विद्रोहीको मृत्यु

मुम्बई । भारतको महाराष्ट्रमा सुरक्षाकर्मीसँगको भिडन्तमा १३ भारतीय माओवादीको मृत्यु भएको छ । महाराष्ट्रको गडचिरोली जिल्लामा शुक्रवार बिहान प्रहरीको सी-६० कमाण्डो सँगको भिडन्तमा १३ नक्सालवादी विद्रोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन । झडप बिहान ५:३० बजे इतापाल्लीको कोटमीको जङ्गलमा भएको प्रहरीले बताएको छ । भारतीय नक्सालवादी समूहका नेताहरू भेला हुने सूचनाका आधारमा प्रहरीले गरेको कारबाहीमा…