३० श्रावण २०८३, शनिबार | August 15, 2026

श्रमिकलाई सधैं समस्या: ‘खोप प्रमाणीकरण पाउँदा युद्ध जितेजस्तो’

काठमाडौं । सर्लाही हरिवनका राजेश यादव दुई दिनदेखि निकै खुसी छन । कोरोना भाइरसविरुद्ध खोप लगाएको दुई सातापछि शुक्रबार टेकुस्थित अस्पतालले प्रमाणीकरण गरिदिएपछि उनी खुसी भएका हुन । रोजगारीका लागि कतार जान खोजेका २७ वर्षीय यादवले खोप लगाएदेखि नै प्रमाणीकरणका लागि प्रयास गरेका थिए । ‘प्रमाणीकरणका लागि कैयौं पटक प्रयास गरे पनि सफल हुन भने…