३० श्रावण २०८३, शनिबार | August 15, 2026

प्रहरी जवानको परीक्षा दिने नक्कली परीक्षार्थी र दिन लगाउने पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी जवान पदको परीक्षा दिने र दिन लगाउने दुवैलाई पक्राउ गरेको छ । गत फागुन ११ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले लिएको परीक्षामा एक लाख रूपैयाँ दिएर परीक्षा दिलाउने भगवतीमाई गाउँपालिका-२ बेस्तडा दैलेखका २२ वर्षीय रोशन शाही र पैसा लिएर परीक्षा दिने सोही गाउँका २३ वर्षीय लोबन शाहीलाई प्रहरीले…