३० श्रावण २०८३, शनिबार | August 15, 2026

नेकपा एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । आज दिउसो ३ बजे च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवन बैठक बोलाइएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन । आजको स्थायी कमिटी बैठकमा तीन वटा अजेन्डामाथि छलफल हुने जनाइएको छ । उनका अनुसार केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे…