३० श्रावण २०८३, शनिबार | August 15, 2026

भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १६० भेन्टिलेटर र ६३६ जना आईसीयूमा छन् । जसअन्तर्गत १ नम्बर प्रदेशमा ११५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । २ नम्बर प्रदेशमा २ जना आईसीयूमा उपचाररत छन् । बाग्मती प्रदेशमा…