बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थानीय प्रशासनको जानकारी बिना अक्सिजन सिलिण्डर स्टक राखेको पाईए कार्यवाही गर्ने चेतावनी दिएको छ । प्रशासनले आज सुचना जारी गर्दै रुपन्देहीका अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको भन्दै आवश्यकता पर्न सक्ने बहानामा अक्सिजनको सिलिण्डर स्टक नगर्न आग्रह समेत गरेको छ । होम आइसोलसनमा प्रयोग भएको भए त्यसको विवरण समेत सुरक्षा…