नेपालगन्ज । बाँकेमा पछल्लो १४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले शनिबार दिउँसो ३ बजे देखि आईतबार बिहान सम्मको मृत्युको विवरण पठाए अनुसार १४ घण्टाका बीचमा बाँकेमा उपचाररत ८ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका ३ जनाm दाङ र बर्दियाका २।२ जना र…