काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । नेता नेपालसँग छलफल गर्न अध्यक्ष प्रचण्ड शनिबार दिउँसो साढे १ बजे नेपाल निवास कोटेश्वर पुगेका थिए । दुई नेताबीच विकसित राजनीतिक घटनाक्रम र सरकारको विषयमा छलफल भएको बताइएको छ । सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनर्स्थापना भएपछि…