१८ चैत्र २०८२, बुधबार | April 1, 2026

भारत कोरोना : एकैदिन ४ लाख बढी संक्रमित, ४ हजार बढीको मृत्यु

काठमाडौं । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा शनिबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १ हजार ३२६ जना नयाँ संक्रमित थपिएका छन । यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा…