२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

सरकारबाट अध्यादेश जारी भयो भनिएको अध्यादेशको सूचना प्रदेश प्रमुख कार्यालयबाट सार्वजानिक भएन

बुटवल । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आज बिहानै अध्यादेश मार्फत बजेट कार्यान्वयनमा आएको बताएपनि मध्यान्ह सम्म पनि लुम्बिनी प्रदेश प्रमुखको वेवसाईटमा अध्यादेशबारे सूचना पोष्ट नभएपछि अध्यादेश जारी भएको सम्बन्धमा आशंका उत्पन्न भएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चौधरीले बिहान ९ बजे अगाडि अध्यादेश जारी भईसकेको र आज…