१४ पुस २०८२, सोमबार | December 29, 2025

खानै नपुग्ने चिया श्रमिकको ज्याला

झापा । चियाको चुस्कीबाट बिहानको कामकाज सुरु गर्ने नेपालीको बानी बसिसकेको छ । मगमगाउने त्यही चियाले पाहुनाको सत्कार पनि गर्ने गरिन्छ । त्यसैगरी चियाको व्यापार गरेर मुलुकले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्छ । त्यही चियाको बोटमा पसिना सिञ्चित गर्दै आएका हजारौँ श्रमिकले भने कहिल्यै खान पुग्ने गरी ज्याला पाउन सकेका छैनन् । सरकारले २०७५…