१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

अस्पतालमा बेड भरिएपछि बरण्डामै संक्रमित

काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका बेड भरिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले बिरामीलाई बरन्डामै राखेर उपचार गर्न थालेको छ । बिहीबार केही बिरामीलाई बरन्डामै अक्सिजन दिएर राखिएको छ । नजिकै अरू बेड पनि तयारी अवस्थामा छन । अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले अहिलेको संरचनाले धान्नै नसक्ने गरी बिरामी बढेकाले बरन्डामा पनि बेड विस्तार गर्नुपरेको बताए । ‘बिरामीको…