२३ श्रावण २०८३, शनिबार | August 8, 2026

२४ घण्टामा ९०७० संक्रमित थपिए, ५४ को मृत्यु



काठमाडौं । कोरोना भाइरसका संक्रमित बढ्ने क्रम निरन्तर जारी छ । पछिल्लो २४ घण्टामा ९ हजार बढी संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको तथ्यांकअनुसार २१ हजार १४२ जनामा परीक्षण गर्दा ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ५४ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ५ : ३० बजे

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

नवलपरासी । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रिय समितिको एजेन्डा तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय कार्यालय,

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली । युवा नेतृत्वको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा

एनपिएलको आगामी सिजन हरमितको कप्तानीमा खेल्दै जनकपुर बोल्ट्स

काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले आगामी सिजनको नेपाल प्रिमियर

प्रधानमन्त्रीको एकपछि अर्को स्टाटस : नियत सफा र जिम्मेवारीप्रति इमान्दार भए सुधार सम्भव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि बन्द तथा घाटामा रहेका