काठमाडौं । संविधान बमोजिम प्रतिनिधिसभा विघटन गरेको दाबी गर्दै आएका प्रधानमन्त्री केपी ओलीको दाबी फितलो हुँदै गएपछि ओलीले आफ्नो समूहले गरेको सभाको उपस्थितीको सहारा लिन खोजेका छन् । बुटवलको सभाबाट बोली फेरेका प्रधानमन्त्रीले बिराटनगरमा पनि संविधान बमोजिम भन्दा अदालतले देशभरीको सभा हेरेर फैसला गर्न आग्रह गरे । सुरुसुरुमा लामै समय लगाएर बहुमतको प्रधानमन्त्रीले संसद विघटन…