९ माघ २०८२, शुक्रबार | January 23, 2026

प्रधानमन्त्रीमा नियुक्ति भएकै दिनदेखि ओलीले संविधानमाथि प्रहार गरे : बालकृष्ण खाँड

बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी ओली नियुक्ति भएकै दिनदेखि संविधानमाथि प्रहार सुरु भएको बताएका छन् । दलित पत्रकार संघको प्रथम केन्द्रीय अधिवेशनको उदघाटन कार्यक्रमलाई बुटवलमा सम्बोधन गर्दै प्रमुख सचेतक खाँणले प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन देखि नागरिकहरुको बोल्ने अधिकार वैचारिक स्वतन्त्रता र स्वतन्त्र पत्रकारमाथि प्रहार गरेर मिडिया विधेयक ल्याएको…