काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद जोगाउन कसैको दैलोमा निवेदन हाल्न नजाने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एमाले निकट अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिहरू प्रधानमन्त्रीका लागि आवेदन हाल्दै हिँडेको बताउँदै आफ्नो पार्टीले त्यसरी निवेदन हाल्न कतै नजाने बताए । ओलीले आफुलाई सत्ताबाट हटाउन पनि चुनौती…