नुवाकोट । नुवाकोटमा जिल्लामा कोभिड-१९ को बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरिएन्ट’ फेला परेको छ । त्रिशूली जिल्ला अस्पतालले एक प्रेस विज्ञप्ती जारी गर्दै पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको मध्ये एक नमूनामा डेल्टा प्लस भेरिएन्ट भेटिएको जनाएको छ । अस्पतालमा मेडिकल प्रमुख डा दीपेन्द्र…