काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालै बैकल्पिक सरकार बन्न नसक्ने बताएका छन् । कोरोना महामारीबारे पार्टीको धारणा सार्वजनिक गर्न आफ्नै निवासमा शुक्रबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले तत्कालै बैकल्पिक सरकार बन्न आफुहरुसँग संख्या नभएकाले त्यो विषय थाँती रहेको बताएका हुन् । सभापति देउवाले अविश्वासको प्रस्ताव पारित हुने गरी संख्या पुगेमा भने प्रक्रिया…