१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

जसपाबाट प्रदेशमन्त्री बनेका लुम्बिनीका चार सांसद पदमुक्त

बुटवल । लुम्बिनी प्रदेशमा निर्वाचित जनता समाजवादी पार्टीका चार सांसद पदमुक्त भएका छन् । पार्टीको निर्देशन विपरित मन्त्री बनेको जसपाका चार सांसद पदमुक्त भएपछि प्रदेश समीकरणमा पुनः रोचक मोडमा पुगेको छ । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता जसपाका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । अविश्वास प्रस्ताव दर्तासँगै प्रदेशसभाको विशेष…