१६ चैत्र २०८२, सोमबार | March 30, 2026

काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा; के गर्न पाईन्छ के पाईंदैन ? (पूर्णपाठसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागु भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले एक्कैपटक निषेधाज्ञाको घोषणा गरेका हुन् । बैशाख २२ गते राति १२ बजेसम्म जारी रहने निषेधज्ञाको समयमा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द हुनेछन् । एकसातासम्म औषधी, तरकारी पसल, दुध, फलफूल र खाद्य साम खाद्य सामग्रीका…