११ बैशाख २०८१, मंगलबार | April 23, 2024

रुपन्देहीमा थपिए २६३ नयाँ कोरोना संक्रमित



बुटवल । रुपन्देहीमा आज पनि २६३ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजानिक गरेको पछिल्लो २४ घण्टाको अभिलेखमा २६३ नयाँ संक्रमित थपिएको जनाएको छ ।

रुपन्देहीमा आज पनि बुटवल उपमहानगरमा सबै भन्दा बढी १२१ जना संक्रमित थपिएका छन् । आज थपिएका पालिकाहरुमा तिलोत्तमामा ५४ जना, सिद्धार्थनगरमा ४२ जना, सैनामैनामा १२ जना, देवदहमा ११ जना, लुम्बिनी साँस्कृतिकमा ६ जना, सुद्धोधनमा ५ जना, सियारी, ओमसतिया र कञ्चनमा ३र३ जना, मायादेबीमा २ जना र कोटहिमाईमा १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

जिल्लामा ६६ जना लक्षण भएका संक्रमितहरु अस्पतालमा उपचार गराईरहेका छन् भने सामान्य अवस्थामा रहेका छन् भने १४०४ जना होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ६ : २३ बजे

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै

गृहमन्त्री लामिछाने भन्छन्- तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्छ

काठमाडौं  । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका अभ्यासहरुलाई

बुटवल उपमहानगरले ल्यायो चार भाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा