झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री पदबाट कसैले हटाउन नसक्ने दाबी गरेका छन् । झापामा आइतबार चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै प्रधामन्त्री ओलीले आफु पहिला भन्दा पनि झन शक्तिशाली भएको दाबी गरे । ओलीले अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउन प्रचण्ड–माधव पक्षलाई चुनौती दिए । ओलीले कसैले मुद्दा जिताइदिएर आफु प्रधानमन्त्री नभएको जिकिर…