८ माघ २०८२, बिहिबार | January 22, 2026

आजको मौसम : पहाडी क्षेत्रमा मेघगर्जन र चट्टयाङसहित वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । हाल देशका पहाडी भू-भागहरुको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । देशका अन्य भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ। आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।…