८ माघ २०८२, बिहिबार | January 22, 2026

‘ओलीको रणनीति : माधवलाई निचोर्ने, आफुलाई किचिक्क पार्ने’ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले माधव नेपाललाई निचोरेर आफुलाई किचिक्क पार्ने रणनीतिमा रहेको बताएका छन् । शनिबार ललितपुरको जाउलाखेलमा नेकपा सम्बद्ध शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतको स्मरण गर्दै ओलीले माधव नेपाललाई चार जिल्लामा मात्रै सीमित गर्ने र अनेत्र आफुलाई किचिक्कै पार्ने दाउमा रहेको बताएका हुन्…