काठमाडाैं। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा आठ सय रूपैयाँले बढेको छ । छापावाला सुन तोलामा आज आठ सय रूपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८८ हजार दुइ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार तोलामा…