विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्तावलाई पास गराउने बताएका छन् । विराटनगरमा शुक्रबार संचारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले सत्तापक्षको विपक्षमा आएको प्रदेश १ र बागमती प्रदेशमा अविश्वासको प्रस्ताव पारित गराउन आफ्नो पार्टीले सघाउने बताएका हुन् । पौडेलले पार्टीले ओली सरकारको पक्षलाई समर्थन हुने कुनै पनि क्रियाकलाप नगर्ने…