१६ चैत्र २०८२, सोमबार | March 30, 2026

भीडभाडपूर्ण उपस्थितिमा प्रधानमन्त्रीद्वारा बालुवाटारमा राम सीताको भव्य मूर्तिपूजन, पूजापाठपछि चितवन पठाइयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडीस्थित अयोध्यापुरीमा स्थापित हुन लागेका भगवान राम र सीताको मूर्तिको पूजन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले राम सीता र हनुमानको मूर्ति पूजा गरेका हुन् । बालुवाटारमा विधिवत पूजाआजा गरेपछि आजै ती मूर्तिलाई अयोध्यापुरी पठाइएको छ । गत वर्षको…