काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले १४९ सांसदले दाबी पेश गरेपछि सरकार बनाउन कसैले रोक्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले १४९ सांसदको दावी पेश गरेपछि राष्ट्रपतिले त्यसलाई रोक्न नसक्ने बताएका हुन् । बहुमत सांसदको हस्ताक्षरलाई नमानेर राष्ट्रपति विद्यादेवी भण्डारीले मतदानको अधिकार खोसेको थापाले बताए । हु…