१५ चैत्र २०८२, आइतबार | March 30, 2026

कोरोना संक्रमणबाट कैलालीमा थप एक जनाको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका-१० का ८१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण शनिबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनमा कडा खालको लक्षण देखिएको थियो । शुक्रबार संक्रमण देखिएका उनलाई शुक्रबार नै अस्पताल…