काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिएका छन् । काठमाडौंमा आयोजित बृहत विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आउने बताएका हुन् । प्रचण्डले प्रधानमन्त्री ओलीलाई व्यङ्ग गर्दै विरोध प्रदर्शन कस्तो…