७ माघ २०८२, बुधबार | January 21, 2026

बाजुराको जडाङ्ग नदिमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा

बाजुरा । बाजुरा जिल्ला र अछामको साफेँ मार्तडी सडक खण्ड अन्तरगत पर्ने बाजुरा को बडिमालिका नगरपालिकाको जडाङ्ग नदिमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुुगेको छ । सडक डिभिजन कार्यलय साँफेबगरले बेलिब्रिज ढुवानी देखि निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का लगाएकोमा । ठेक्काएमएस एमके बिल्डर्स एण्ड कन्ट्रक्सन कम्पनीले पाएको ठेक्काको काम करिव सकिएको निर्माण कम्पनिका…