७ माघ २०८२, बुधबार | January 21, 2026

ओलीको दक्षिणपन्थी बाटोले प्रतिगमन गरायो : खनाल

झापा । नेपाल कम्युनिष्ठ पार्टी नेकपाका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थी कदम चालेको आरोप लगाएका छन् । झापामा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले दक्षिणपन्थी बाटो समातेर ओलीले प्रतिगमन गरेको बताएका हुन् । नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मासँगै आएका नेता खनालले ओलीको प्रतिगामी कदम विरुद्ध आन्दोलनमा उत्रिन…