११ पुस २०८२, शुक्रबार | December 26, 2025

देवघाट स्नानका लागि नि:शुल्क जलयात्रा

नवलपुर । पवित्र तीर्थस्थल देवघाटधामको वेणी सङ्‍गममा माघे सङ्‍क्रान्ति स्नान गर्न आउने तीर्थयात्रीका लागि नि:शुल्क जलयात्राको व्यवस्था गरिएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका हुँदै वेणी सङ्‍गममा स्नानका लागि आउने तीर्थयात्रीका लागि नि:शुल्क र्‍याफ्टिङ बोटको व्यवस्था गरिएको हो । वडा नं ३ ले वेणीमा स्नान गर्न जाने तीर्थयात्रीलाई नि:शुल्क कालीगण्डकी नदी तर्ने व्यवस्था गरेको वडाध्यक्ष…