१४ चैत्र २०८२, शनिबार | March 29, 2026

प्रचण्डको न्यायिक पुनरावलोकन निवेदन प्रधानन्यायाधीसको बेञ्चमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा दिएको न्यायिक पुनरावलोकन निवेदन प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा आफैले हेर्नेभएका छन् । गत फागनु २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा चित्त नबुझेको भन्दै प्रचण्डले सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गराएका थिए । सो निवेदनमाथि प्रधानन्यायाधीश…