काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर छ लाख ४६ हजार चार सय ६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । योसँगै विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या नौ करोड ८७ लाख नौ हजार नौ सय ४३ पुगेको छ । सोही अवधिमा कोरोना संक्रमणका कारण १५ हजार सात सय ५६ जनाको मृत्यु भएको छ । हालसम्म…