१० पुस २०८२, बिहिबार | December 25, 2025

काठमाडौं–निजगढ द्रुतमार्गमा नेपाल टेलिकमले अप्टिकल फाइबर बिच्छ्याउने

काठमाडौं । नेपाल टेलिकम र काठमाडौ­तराई-मधेश द्रुतमार्ग आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौता सम्पन्न भएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो सडकमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानहरुसहित आयोजना र टेलिकमबीच २०७७ पुस १० गते एक सहमती (MOU- Memorandom of Understanding)मा हस्ताक्षर भएको हो । द्रुतमार्ग राजधानीलाई तराईसँग जोड्ने सबैभन्दा छोटो र छिटो पुग्न सकिने सडक हो…