१० पुस २०८२, बिहिबार | December 25, 2025

ओली समूहमा लागे बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ढुलमुलडुलमुल हुँदै अन्तत ओली समुहमा लागेका छन् । नेकपा ओली समूहको बैठकमा गृहमन्त्री बादल सहभागी भएका छन् । यसअघि कुनै समूहको बैठकमा नगएका बादल बिहीबार ओली समूहकोबैठकमा सहभागी भएका हुन् । बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड लगायत बादलको आफ्नै समूहले आग्रह गर्दै आएका थिए ।