काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार संक्रमण पुष्टि भएकामा ४ सय १२ पुरुष र ३ सय १० महिला गरी ७ सय २२ जना रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याेसँगै कूल संक्रमितकाे संख्या २ लाख ५५ हजार २ सय ३६ जना पुगेकाे…