काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । यसअघि दुई पटकसम्म स्थगित भएको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । आजको बैठकमा आर्थिक वर्ष २०७८/७९ को बजेटको समीक्षा, स्पष्टीकरण सोधिएका पार्टीबाट निष्काशित माधव नेपाल पक्षका १२ जना सांसदहरूको जवाफ र कारबाहीका विषयमा छलफल हुने कार्यसूचि छ । सुरेन्द्र…