बुटवल । राष्ट्रिय दलित पत्रकार संघ नेपाल फागुन २८,२९ र चैत १ गते हुने प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरि आवश्यक तयारी पूरा भएको दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष बिनोद पहाडीले बताए । पत्रकारितालाई पेशा, ब्यावसाय मान्न तयार नभएको दलित समुदायहरु पछिल्लो एक दशकमा निक्कै आकर्षक…