४ माघ २०८२, आइतबार | January 18, 2026

तिलोत्तमाकाे नयाँमिलमा ट्रकको ठक्करबाट स्कुटरमा सवार दम्पत्ती गम्भीर घाइते

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँ मिलमा ट्रकको ठक्करबाट स्कुटरमा सवार दुइ जना गम्भीर घाइते भएका छन । भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको ग १ ख ४८८८ नम्बरको ट्रकले बाटो काट्दै गरेको लु २० प ३७५२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी तिलोत्तमा ११ का ५५ वर्षिय रणबहादुर खड्का र उनकी…