४ बैशाख २०८१, मंगलबार | April 16, 2024

बुटवल सुख्खानगरकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु



बुटवल । बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर-८ सुख्खानगरकी ४२ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ११:४५ मृत्यु भएको हो ।

पुस १० गते बुटवल कोरोना विशेष (अस्थायी) अस्पताल बुटवलमा भर्ना भएकी ती महिलामा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारका क्रममा उनको आज शुक्रबार बिहान ११ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा।विष्णु गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १ : ४५ बजे

दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले

माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका

तोलामा रु एक हजार सात सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि

दुई तेस्रो लिङ्गीसहित इलाम-२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका