९ पुस २०८२, बुधबार | December 24, 2025

रुपन्देही प्रहरीको नजर फेरिपनि गोरुकै पछाडि !

बुटवल । रुपन्देही प्रहरीले विगत ३ दिनदेखि लगातार अवैध गोरु नियन्त्रणमा लिँदै आएको छ । प्रहरीले आजमात्र रुपन्देहीको केहि नाकाबाट भारत निकासी गर्न लागिएको अवस्थामा पटक पटक गरी ५५ वटा गोरु, गोरू निकासीका लागि प्रयोग भएको ट्रक र ट्रकको चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार रुपन्देही देवदह नगरपालिका ११ शंकरपुरमा प्रहरी टोलीले…